Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँक्ने प्रयास भएको घटनाप्रति नेतृ रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया जनाएकी छन्। बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा जेन–जी समूहका नाममा भेला भएका प्रदर्शनकारीहरूले उनी सवार गाडीमा रातो रङ हानेका थिए। घटनामा संलग्न सञ्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत एमालेको कार्यक्रमका…