राजनीति « Khabarhub

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फरमुल्लाह मनसुरलाई साधारण सदस्यबाटै निकालेको छ । उनीहरूलाई ५ वर्षका लागि निष्कासनसहित कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर आक्रोशित भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनस्थल बुधबार नाराबाजीले गुञ्जिएको छ। भृकुटीमण्डपमा विशेष महाधिवेशनका प्रतिनिधिहरूले सानेपास्थित पार्टी केन्द्रीय…