Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाबारे विभिन्न प्रश्न उठाएका छन् । पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भदौ २३ र २४ बारे १० वटा जति प्रश्न तेर्स्याएका छन् । ‘आदरणीय मतदाता ! निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ– सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा…