Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले बिना देशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रूपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जितलाई…