राजनीति Archives | Page 97 of 2157 | Khabarhub Khabarhub

एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय तोडफोडको विरोध र तीनकुने प्रदर्शनमा भएको आगजनीको छानबिनको माग गर्दै पार्टीले यही चैत २५ गते देशभर प्रदर्शन गर्ने भएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी…