Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँहरूमाथि तपाईँका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको…