Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा शनिबार बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो । उक्त बैठकमा राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।