राजनीति « Khabarhub

नागरिक उन्मुक्ति पार्टी नफकिँदा सुदूरपश्चिममा सत्तापक्षलाई सकस

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान कायमै राखेको छ । टीकापुर घटनामा संलग्न रहेको आरोपमा अदालतबाट दोषी ठहर भई हाल जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्याकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले…