राजनीति Archives | Page 981 of 2094 | Khabarhub Khabarhub

चितवनमा ३ सिटका लागि ५८ जनाको उम्मेदवारी

चितवन- चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उम्मेदवारी परेको छ । चितवन १ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाै…