राजनीति « Khabarhub

‘विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छु’

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । नेपाल वैदेशिक  रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् । प्रधानमन्त्रीले भने, 'म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको…