Live on
Your Voice, Your Power
काठमाडौं– पुरानो उखानअनुसार लेकको गोठमा गोठालाले खीर पकाउने योजना बनाएछन् । साँझका बेला गाईवस्तु बाँधेर खीर पकाउन थालियो । लगभग पाक्न लागेको थियो । त्यहीबेला साँढे जुध्दै आएर खीर पकाएको ठाउँ भताभुंग बनाइदिए। गोठालाको भागाभाग भयो । साँढे बाँध्न खोजे, सकेनन् । त्यहीबेला एक गोठालाले भनेछन्– साँढे नजुधेका भए खीर खान पाउने थियौँ । न…