राजनीति « Khabarhub

मधेस प्रदेशको सभामुखका लागि मतदान आज

जनकपुरधाम - मधेस प्रदेशसभाको आज बस्ने बैठकमा आज सभामुखको निर्वाचन हुने भएको छ । दिउँसो १ बजे बस्ने दोस्रो प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद…