Live on
Your Voice, Your Power
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ। सर्वोच्च अदालतले पार्टी सपभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । सभापति रवि लामिछानेको पद खारेजीपछि उत्पन्न पछिल्लो अवस्थाप्रति…