राजनीति « Khabarhub

पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन ? पर्यटनमन्त्री किराँती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गरेका छन् । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किराँतीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम हुने प्रयास भएको टिप्पणी गरे । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने…