Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेङ्गुपीडितलाई दशैं विदामा विशेष व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै दशैं विदाका लागि विशेष व्यवस्था गरिएको जनाएका हुन् । महानगरपालिकाले दशैका लागि ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । मेयर शाहक अनुसार नजिकैको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जिवनजल…