Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने मत पार्टीका बैठकहरूमा राखेको बताएका छन् । उनले कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा विश्वासको मतका विषयमा दुई वटा विचार आएपछि तटस्थ बस्नुपर्ने विचार राखेको बताएका हुन् । 'प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने एउटा विचार आयो भने सँगसँगै…