राशिफल Archives | Page 2 of 139 | Khabarhub Khabarhub

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८२ साल जेठ ३१ गते शनिबार। असार कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन १४ तारिख। विश्व रक्तदाता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…