Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…