Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल साउन १५ गते बिहीबार। साउन शुक्ल पक्षको सप्तमी तिथि। खीर खाने दिन। तुलसीदास जन्मजयन्ती। तदनुसार सन् २०२५ जुलाई ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…