राशिफल दैनिक « Khabarhub

आज २०७८ साल चैत ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७८ साल चैत ५ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: २०७८ चैत ५ गते शनिबार मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। कुरा काट्नेहरु बढ्नेछन्। राजनीति, सामाजिक,…