राशिफल दैनिक « Khabarhub

आज २०८२ साल असोज १३ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २९ तारिख। नवरात्रको सातौ दिन। आज कालारात्रीदेवीको पूजा, फूलपाती। विश्व मुटु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो.…