राशिफल दैनिक Archives | Page 24 of 143 | Khabarhub Khabarhub

आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल असोज १८ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ४ तारिख। असोज शुक्ल पक्षको द्वितीया तिथि। विश्व पशु दिवस। विश्व मुस्कान दिवस। नवरात्रको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको आरधना गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम…