राशिफल दैनिक « Khabarhub

आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। विश्व कला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…