राशिफल दैनिक « Khabarhub

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। आजको दिनमा ठुलो कारोबारमा लगानी नगर्नु राम्रो हुन्छ । वृष : प्रेम बढ्नेछ। शिक्षाको…