राशिफल दैनिक « Khabarhub

आज २०८१ साल साउन १४ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन १४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २९ तारिख। साउन कृष्ण पक्षको नवमी तिथि। विश्व बाघ दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा…