राशिफल दैनिक Archives | Page 64 of 135 | Khabarhub Khabarhub

आज २०७९ साल भदौ ११ गते शनिबारको राशिफल

काठमाडौं – आज २०७९ साल भदौ ११ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको…