राशिफल दैनिक « Khabarhub

आज २०७८ साल फागुन ४ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०७८ फागुन ४ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश : मेष : आजको दिन राम्रो छ। जन्म राशिबाट त्रिकोण अर्थात् नवम तृतीया स्थानमा शुभग्रहणले भ्रमण गर्दै गर्दा दिव्य चक्सु…