राशिफल « Khabarhub

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ - २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६ सेप्टेम्बर १९ तारिख। भाद्र शुक्ल पक्षको अष्टमी तिथि। संविधान दिवस, राधा जन्मोत्सव र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आज २०८३ साल असोज ३ गते शनिबारको…