राशिफल Archives | Page 22 of 142 | Khabarhub Khabarhub

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…