राशिफल « Khabarhub

आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। अपरा एकादशी व्रत। सिद्धचरण श्रेष्ठ जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…