राशिफल « Khabarhub

आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…