Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल फागुन २ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी १४ तारिख। वसन्त पञ्चमी, सरस्वती पूजा, किसानले जोत्न थाल्ने दिन जसलाई हलसारो गर्ने दिनसमेत भनिन्छ। यी सबै पर्व आजकै दिन परेका छन् । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।…