राशिफल « Khabarhub

आज २०८१ साल माघ २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ २१ गते सोमबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । सरस्वती पूजा । वसन्त पञ्चमी व्रत । तदनुसार सन् २०२५ फेब्रुअरी ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित…