राशिफल Archives | Page 41 of 147 | Khabarhub Khabarhub

आज २०८० साल माघ १४ गते आइबारको राशिफल

काठमाडौं - आज २०८० साल माघ १४ गते आइबार तदनुसार सन् २०२४ जनवरी २८ तारिख। मगा नक्षत्र, सिंहमा चन्द्रमा छन्। माग कृष्ण तृतीय तिथि। ज्योतिशशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको…