राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय तृतीया, परशुराम जयन्ती। महिला ज्योतिष संघ स्थापना दिवस परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार…