राशिफल « Khabarhub

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि। दशमी श्राद्ध। पर्यटक दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…