राशिफल « Khabarhub

आज २०८१ साल भदौ ९ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल भदौ ९ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट २५ तारिख। भद्र कृष्ण पक्षको षष्ठी तिथि। राष्ट्रिय धर्मसभा दिवस, गौरा पर्व समाप्ति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।…