राशिफल « Khabarhub

आज २०८१ साल साउन २५ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन २५ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ९ तारिख। साउन शुल्क पक्षको पञ्चमी तिथि। नाग पञ्चमी अर्थात् नाग टाँस्ने दिन। अन्तर्राष्ट्रिय आदिवासी दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम…