Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८० साल मंसिर ६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।…