राशिफल Archives | Page 6 of 147 | Khabarhub Khabarhub

आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८२ साल साउन २४ गते शनिबार। साउन शुक्ल पक्षको पूर्णिमा। ऋषी तर्पणी। रक्षा बन्धन। जनै पूर्णिमा। तदनुसार सन् २०२५ अगष्ट ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…