राशिफल Archives | Page 5 of 113 | Khabarhub Khabarhub

आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल

काठमाडौँ– आज २०८० साल फागुन १८ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।…