राशिफल Archives | Page 6 of 144 | Khabarhub Khabarhub

आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल असार १२ गते बिहीबार। असार शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुन २६ तारिख। विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…