राशिफल दैनिक Archives | Page 10 of 135 | Khabarhub Khabarhub

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार सन् २०२५ जनवरी १३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा तिथि। पूर्णिमा व्रत। स्वस्थानी व्रत प्रारम्भ। माघ स्नानको सुरुवात। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ…