राशिफल दैनिक Archives | Page 2 of 142 | Khabarhub Khabarhub

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २३ तारिख । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…