Live on
Your Voice, Your Power
काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६ अगष्ट १७ तारिख। साउन शुक्ल पक्षको पञ्चमी तिथि । नाग पञ्चमी, सिंह संक्रान्ति र थारु गुरिया पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ…