सामाजिक सञ्जाल « Khabarhub

सामाजिक सञ्जालमा पशुपति शर्माको समर्थन, सरकारको विरोध

काठमाडौं – नेपालमा विद्यमान विभिन्न कुरीति र भ्रष्टाचारलाई विषय बनाएर गायक पशुपति शर्माले सार्वजनिक गरेको 'लुट्न सके लुट' गीतमा सरकार पक्षको असन्तुष्टि देखिएपछि सर्जक शर्माले आफ्नो युट्युब च्यानलबाट यो गीत हटाएका छन् । गीत हटाइएपछि सामाजिक सञ्जालमा गायक पशुपति शर्मा र सम्रग संगीत क्षेत्रको समर्थनमा सरकारको व्यापक विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको विरोधमा…