Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता राजेश हमाल फ्रेस हुनका लागि पोखरा गएका थिए । महानायकको ट्याग पाएका हमाल सामाजिक सञ्जालमा पनि राम्रै अपडेट भइरहेका हुन्छन् । यसै क्रममा हमालले एउटा गीत शेयर गरेका छन्, जुन गीत पछिल्लो समय निकै गुञ्जिने गीतको लिस्टमा पर्छ । दिग्गज गायक स्वर्गीय झलकमान गन्धर्वको गीत ‘तिम्रो नै माया लाग्दछ साइँली’ बोलको गीत…