सामाजिक सञ्जाल Archives | Page 14 of 15 | Khabarhub Khabarhub

यी हुन् नेपाली चेली तेरिया मगरका खुबै रुचाइएका ११ तस्वीर

भारतीय टेलिभिजन ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नायिका तेरिया पाउजा मगर पछिल्लो समय चर्चामा रहिरहने सेलिब्रेटी हुन् । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तेरियालाई । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको…