सामाजिक सञ्जाल Archives | Khabarhub Khabarhub

सन्दीपबारे आलोचनात्मक टिप्पणी गर्दा अभयालाई गालीको वर्षा

काठमाडौं- अहलेकी चर्चित रक गायिका एवम् भ्वाइस अफ नेपालकी पूर्वनिर्णायक अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेबारे आलोचनात्मक टिप्पणी गर्दा सामाजिक सञ्जालमा चर्को गाली खानु परेको छ । युवती बलात्कार अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपबारे उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी लेखेकी थिइन् । जसमा उनले सन्दीपको घुमाउरो आलोचना गर्दै उनलाई समर्थन गर्नेहरूले आफूलाई…