Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएको भण्डारीले फेसबुकमा जानकारी दिएका हुन । विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो । गत सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्का…