अन्य Archives | Page 21 of 49 | Khabarhub Khabarhub

क्रिकेट टोलीका पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पारसले आफूमा कोरोनाको लक्षण देखिएपछि आज (शुक्रबार) बिहान पीसीआर परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको बताएका छन्।…